काठमाण्डु- रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्ध सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दायर भएको हो । सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी…