काठमाण्डु– बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोल फाल्न मिल्ने भएको छ । सहरी विकासमन्त्री कुलमान घिसिङको प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका हुन् । मन्त्री घिसिङ बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानियहरु सहमत भएका हुन् । स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाण्डु महानगरपालिकाले सूचना जारी गरी फोहोर…