काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताबारे नीतिगत रूपमा के समस्याहरू छन् भन्ने विषयमा गम्भीर हुनुपर्ने बताएकी छन् । बुधबार काठमाण्डुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयतालाई सुदृढ बनाउनका लागि ३ तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रूपमा के समस्याहरू छन्, त्यसमा गम्भीर हुनुपर्ने बताइन् । उनले भनिन्, ‘प्रशासनिक संघीयतालाई…