समाचार
सुर्खेतमा लागूऔषधसहित १० जना पक्राउ

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले

भारतमा तीस गुणाले बढ्यो काेराेना संक्रमण

एजेन्सी – भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् । कोभिड बढिरहेका बेला लाखौं हिन्दू भक्तजनहरु

कस्तो रहला आइतबारको मौसम पूर्वानुमान

काठमाण्डु – तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।आइतबार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल

आज कुन राशिका लागि कति शुभ ? हेर्नुहाेस् भाग्यफल

काठमाण्डु –  २ माघ २०७८, तदनुसार १६ जनवरी २०२२ आइतवार ।  विहान सूर्योदय ६ः५८ र सूर्यास्त साँझ ५ बजेर ३० मिनेटमा हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला

अर्घाखाँची प्रहरीको प्रश्न- हजुरको मास्क खोइ ?

अर्घाखाँची – अर्घाखाँची जिल्लामा सम्भावित कोभिड जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची प्रहरीले सचेतना अभियान सुरु गरेको छ । आधा दर्जन तल झरेको सक्रिय संक्रमितको संख्या उकालो लागेर दुई दर्जन पुग्न थालेपछि