काठमाण्डु – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच चलिरहेको दोहोरी जनहितसँग कुनै साइनो नभएको बेमौसमको बाजा भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता भण्डारीले पूर्वप्रधानमन्त्री भइसकेका दुवै नेताको दोहोरी पटक्कै नसुहाएको बताएका छन् । केही दिनयता दुवै नेताले एकअर्कालाई पार्टी छाडेर एमालेमा…