समाचार
नवनियुक्त रक्षा सचिव शर्माले गरे जङ्गी अड्डाको निरीक्षण

काठमाण्डु –  रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्माले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षा सचिव शर्माले सोमबार जंगी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । रक्षा सचिव शर्मालाई

कोरोना सङक्रमण बढेसँगै चितवन कारागारमा उच्च सतर्कता

चितवन – कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन कालापत्थरमा पदयात्रा हुने

काठमाण्डु – जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन् । आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसका

सरकारसँग पैसा मागेर निगमले आइओसीलाई पठायो १३ अर्ब

काठमाण्डु – नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको निगमले मूल्य स्थिरीकरण कोषबाट

सोलुखुम्बुमा हिमपात, खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेलसियस

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । यहाँका बासिन्दा