काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् । सोमबार घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले नेकपामा प्रवेश गर्ने तयारीमा रहेका नेता भीम रावललाई लक्षित गर्दै उनले छैठौं नम्बर पाएपछि कुदिहाल्दो रहेछन् भन्दै टिप्पणी गरे…