राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट बाहिर निकाल्न नेकपा एमालेले सशक्त भूमिका खेल्दै आएको बताएका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित पार्टीको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सही बाटोमा ल्याउने काम गरेको दाबी गरे…