काठमाण्डु - नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमिति महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् । सरकारले फागुन २१ गते निर्वाचनको मिति तय गरेपछि विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेस विभाजित छ । विहीबार काठमाण्डुको बत्तिसपुतलीमा भेला भएका संस्थापन पक्षीय नेताहरूले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिए । उनीहरूले…