कालिखोला विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ताप्लेजुङ – ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ स्थित कालिखोला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लत्ताकपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई प्रमुख अतिथि रहेका थिए । विभिन्न संघसंस्था, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, शिक्षक, विद्यार्थी र स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजंघा गुल्म ताप्लेजुङले…