प्रधानमन्त्री ओली र एसियन पूर्वाधार बैंकका अध्यक्ष लिम्बुननबीच भेट (तस्वीर)

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिम्बुनन बीच भेट भएको छ । उनीहरुबीच बिहीबार शिष्टाचार भेट भएको हो । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो । तस्वीर : रासस