सशस्त्रमा राजनीतिक हस्तक्षेप निस्तेज पारेको भन्दै आईजी अर्यालको समर्थनमा उत्रिए पूर्वप्रमुख केसी

काठमाण्डु - सशस्त्र प्रहरीमा एसएसपी, एसपी र डीएसपीहरूको बढुवामा राजनीतिक हस्तक्षेप निस्तेज पारेको भन्दै पूर्वसशस्त्र प्रहरी महानिरीक्षकले आईजी राजु अर्यालको प्रशंसा गरेका छन् । पूर्वसशस्त्र प्रमुख पुष्पराम केसीले सामाजिक संजालबाट आईजी अर्यालले गरेको कामको प्रशंसा गरेका हुन् । सशस्त्र प्रहरीले हालै ७७ पदमा बढुवा सिफारिस गरेको थियो । सशस्त्रले ६ जना एसएसपी, २२ जना एसपी…