मोन्था चक्रवातको असर देशैभर, कोशीदेखि लुम्बिनीसम्म वर्षा र पहिरोको सम्भावना

काठमाण्डु - देशका पाँच प्रदेशका ४० भन्दा बढी जिल्लामा भारी वर्षा, पहिरो र हिमपातको सम्भावना रहेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, पहिरो र हिमपातको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार बिहिबारदेखि शुक्रबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका…