नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्रीले भने–देश समृद्ध बनाउन सकारात्मक सोच चाहिन्छ

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल चाहिने बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र उत्साहको कामना गर्दै उनले कठिनाइका बाबजुद प्राप्त उपलब्धिलाई आधार बनाएर उज्ज्वल भविष्यतर्फ अघि बढ्ने विश्वास उनको छ। ‘नयाँ वर्षमा…