वैशाख २ गते यी ८ जिल्लामा सार्वजनिक विदा

काठमाण्डु- जुड़ शितलको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ । २०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा सम्बन्धि…