काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिहरूले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । ‘जेनजी युनाइडेट फर परिवर्तन’की प्रतिनिधि सदीक्षा राईले प्रधानमन्त्रीलाई भेटेर आफूहरूले अपिल पत्र समेत बुझाएको बताइन् । उनले भनिन्, ‘एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गरिदिनुपर्यो । हामीलाई त्यतिले मात्रै पुग्दैन, हामीलाई…