करेन्ट लागेर १ जनाको मृत्यु

जुम्ला – करेन्ट लागेर जुम्लामा १ जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गरी बस्ने ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा सीसीटीभी क्यामेरा जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको…