काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारत उडेका छन् । मन्त्री घिसिङ सोमबार दिउँसो पौने २ बजे नेपाल वायुसेवाको उडानबाट भारत उडेका हुन् । उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सम्मेलनमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन् । नेपाल पनि उक्त गठबन्धनको सदस्य…