काठमाण्डु - गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । शनिबार तराई यातायात व्यवसायि संघको १८औं वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताएका हुन्। उनले कृषी उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरतालगायत…