२५ सयमा झर्यो सेयर बजार, साढे ६ अर्बको कारोबार

काठमाण्डु– सोमबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १५ अंकले घट्दा परिसुचक २५९४ बिन्दुमा झरेको छ । आज १ करोड ३८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोडको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ९९ करोडको कारोबार भएको थियो ।…