काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको समयसीमा २०८७ तोकेपछि आलोचनामा उत्रिएका सत्तारुढ नेपाली कांग्रेस नेताहरू अध्यादेश प्रकरणमा पनि आलोचना गर्न थालेका छन् । कांग्रेस–एमाले गठबन्धन सरकारको सहकार्यको प्रमुख आधार नै संविधान संशोधन भएको बताउँदै कांग्रेस नेताहरूले खुलेरै प्रधानमन्त्री ओलीको विरोध गरेका थिए, जसमध्ये पर्छन् पूर्वमन्त्री एनपी साउद । उनले सरकारले हालै ल्याएको अध्यादेशको…