माघीको अवसरमा सुदूरपश्चिममा दुई दिन बिदा

काठमाण्डु-पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको चहलपहल सुरु भएको छ । १ माघबाट थारू सम्बत् २६४९ सुरु हुने भएकाले माघीको तयारीमा थारू समुदाय जुटेको छ । नयाँ वर्षका रूपमा मनाइने माघीका लागि जिता, मघौटा नाच, खानपानका परिकारको तयारी भइरहेको छ । पुसको अन्तिम दिनदेखि तीन दिनसम्म माघी मनाउने चलन छ । यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले…