काठमाण्डु- पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । १७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको थियो । १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । उनी राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका…