भाइटीकाको दिन यस्तो रहनेछ मौसम

काठमाण्डु - तिहारको मुख्य दिन बिहीबार भाइटीकामा देशका अधिकांश भागमा मौसम सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने…