यी हुन् प्रधानमन्त्रीसमक्ष एमालेले प्रस्तुत गरेको १० बुँदे धारणा

काठमण्डु - एमालेले देशको पछिल्लो राजनीतिक अवस्था, भदौ २३ र २४ गते भएका घटनाहरू, अन्तरिम सरकार गठन र आसन्न चुनावबारे आफ्नो १० बुँदे धारणा सरकार समक्ष राखेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बोलाएकी विभिन्न राजनीतिक दलका नेताहरूसँगको छलफलमा एमालेले पार्टीको १० बुँदामा आफ्नो धारणा राखेको हो । सर्वदलीय बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव…