काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था हुने चेतावनी दिएका छन् । बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको उनले जिकिर गरे । उनले भने ‘देश समाप्त हुने तरखरमा पुगेको…