काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाण्डु- काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङलाई रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको हो । रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको हो । यस्तै, अपराध अनुसन्धान…