ट्रम्पको भन्सार नीतिले व्यापार युद्धको जोखिम बढ्यो

काठमाण्डु- सार्वजनिक वृत्तमा दशकौँ बिताउने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक विचारमा ठूलो परिवर्तन आएको छ । यद्यपि सन् १९८० को दशकदेखि संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई सबल बनाउन आयात शुल्क प्रभावकारी उपाय हो भन्ने मान्यतामा उनी दृढ छन् । अहिले उनले आफू सही भएको प्रमाणित गर्न राष्ट्रपतीय अधिकार र गरिमालाई दाउमा राखेका छन् । आफ्ना…