काठमाण्डु – टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा आईतबार अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसमा अदालतले ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो । गत जेठ १…