काठमाण्डु– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दसैंमा हुने बताएका छन् । आइतबार होटेल यल्लो प्यागोडामा आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले १५ औँ महाधिवेशन ८३ सालको दशैं आसपासमा हुने बताएका हुन् । सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दसैंअघि महाधिवेशन नहुने बताए । उनले भने ‘कांग्रेसको १५ औँ महाधिवेशन २०८३ को…