काठमाण्डु–लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँएको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किँएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार रहेका थिए भने सबै सामान्य अबस्थामा रहेको र पुनः उडानको तयारीमा रहेको हेलि एभरेष्टको कम्पनीस्रोतले बतायो ।