बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत भेटिए

काठमाण्डु-काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत भेटिएका छन् । सुस्मिताको मृत्यु पछि फरार रहेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि मृत भेटिएका हुन् । काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। उनलाई छाडेर ढोका थुनेर फरार भएका थापा शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत…