काठमाण्डु-काठमाण्डु र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गरिनेछ । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । त्यस्तै, सडकको…