एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाण्ड-सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकमा दुवै दलका अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । । च्यासलमा बिहान ११ बजेदेखि एमाले बैठक सुरु हुँदैछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसपटक प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था गरिएको छ,…