काठमाण्डु – नेपाली सेनाको सैनिक वार कलेज नगरकोटमा सञ्चालित ‘सि.सं. ६ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरूले साउन ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । अवलोकन तथा भ्रमणको क्रममा शिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आइरहेको विविध कार्यहरूबारे जानकारी लिनुका साथै सशस्त्र प्रहरी बल नेपालबारे…