काठमाण्डु - जिल्ला प्रशासन कार्यालय काठमाण्डुले २ सिफ्टमा राहदानी आवेदनसम्बन्धी सेवा सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ । बुधबारलेखि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सेवा सञ्चालन हुनेछ । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि…