काठमाण्डु - रौतहटको विभिन्न स्थानीय तहसँगै चन्द्रपुर नगरपालिका–२ मा खानेपानी सङ्कट निम्त्याएको छ। यहाँ धाराहरू सुक्दै गएपछि स्थानीयले पानीको चरम अभाव झेलिरहेका छन् । सङ्कटका बेला चन्द्रपुर नगरपालिकाले अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालको सहकार्यमा निःशुल्क शुद्ध पानी वितरण कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको पहिलो चरणमा चन्द्रपुर–२ अन्तर्गतको जोगी टोलमा शुद्ध पानी वितरण…