घाँस काट्न गएका ३ बालिकाको डुबेर मृत्यु, ४ जनाको उद्धार

काठमाण्डु– रौतहटको गौरमा घाँस लिन गएका तिन बालिकाको बाढीको जमेको पानीमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो । राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा,…