काठमाण्डु— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाएका छन् । ४३औं बीपी स्मृति दिवसमा बोल्दै नेता कोइरालाले राज्य व्यवस्था समितिबाट पारित भएभन्दा फरक प्रावधान सहितको व्यवस्था प्रतिनिधि सभाबाट पारित हुनु आपत्तीजनक भएको बताएका हुन् । भूमि विधेयकलाई संसदबाट पारित गर्न एमालेले हतार गरेको भन्दै उनले भने ‘किन…