काठमाण्डु – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–७ स्थित चुथी स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको निधन भएको शोकमा पर्सि मंगलबार बिदा दिइएको छ । खत्रीको सडक दुर्घटना मृत्यु भएपछि बडिमालिका नगरपालिकाले पुस १६ गते मंगलबार १ दिन शोक बिदा दिएको छ । उनको केही दिनअघि धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । उनी तालिममा…