बढुवा भएको २ सातामै एआईजी बोहरा अवकास

काठमाण्डु– नेपाल प्रहरीका एआईजी भरतबहादुर बोहरा आइतबारदेखि अवकास भएका छन्। एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकास भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए। एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका उनले एआईजीका रूपमा २ साता पनि काम गर्न पाएनन्। अवकासमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका…