काठमाण्डु– मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् । आइतबार इच्छाकामना गाउँपालिका वडा–५को तुईन खोला पुल नजिकै ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका हुन् । दिउँसो २ः३० बजेको समयमा ढुंगा भारतीय नम्बरप्लेट रहेको युपी ८० जीपी २९२८ नम्बरको कारमा खसेको थियो । घाइते हुनेमा कार चालक ४२ वर्षका रतेन्द्र…