स्वास्थ्यजन्य सामग्रीको न्युन दररेट दाबी गर्न बोर्डको निर्देशन

काठमाण्डु – स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरूको न्युन दररेट मात्र दाबी गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । सोमबार बोर्डले बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दररेटमध्ये जुन न्युन छ, सोही दररेट मात्र दाबी गर्ने निर्देशन दिएको हो । बोर्डका अनुसार पुस २४ गतेको बोर्डको निर्णय अनुसार स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीमा संस्थाहरूले आइटम…