स्कुल पुगेर फर्किए विद्यार्थी

काठमाण्डु - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले निजी विद्यालय बन्द गराएको छ । शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको हो । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आह्वान गरेको आम शैक्षिक हडतालका कारण शैक्षिक संस्थाहरू बन्द भएका छन्। धेरैजसो निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस…