काठमाण्डु – नेकपा एमालेमा सक्रिय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जिम्मेवारीका लागि केन्द्रीय कमिटीको निर्णय पर्खिरहेकी छन् । मदन भण्डारी फाउन्डेसनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमालेमा आफू सक्रिय भइसके पनि कुन जिम्मेवारी दिने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले तय गर्ने बताइन् । पार्टीको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्तत: दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भए पनि…