शेरबहादुर देउवालाई ज्ञानेन्द्र शाहीले भने- बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ

काठमाण्डु– राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्तबेचेर खाएको आरोप लाएका छन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह राजा वन्न लायक नभएको भन्दै राप्रपाको सभापति बन्न सुझाव दिएका देउवालाई शाहीले बीपीको सिद्धान्त बेचेर खाएको आरोप लाएका हुन् । उनले भने ''बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू।…