काठमाण्डु – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी ‘पिटर्सबर्ग क्लाइमेट डायलग २०२५’मा सहभागी हुन जर्मन प्रस्थान गरेका छन् । बर्लिनमा आयोजना हुने संवादमा सहभागी हुन आईतबार वनमन्त्री शाही जर्मन गएका हुन् । जर्मन सरकारको विशेष निमन्त्रणामा मन्त्री शाही १६औं पिटर्सबर्ग क्लाइमेट डायलगमा सहभागी हुन जर्मन गएका छन् । संवाद चैत १२ र १३ गते…