भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाए : महामन्त्री राणा

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्सेर राणाले भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाएका कारण विद्यमान व्यवस्थाबाट मुलुक बन्न र बच्न गाह्रो भएको बताएका छन् । अब तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दूवादी र राजावादीहरू एकजुट भएर मुलुक जोगाउने आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाइ छ । ‘भ्रष्ट व्यवस्था र शासकहरूले देशलाई खोक्रो पारिसकेका छन् ।…