काठमाण्डु- प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा पुस १ कालो दिवसका रूपमा सम्झना गरिँदैछ । २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइराला लगायतका नेतालाई तत्कालीन शाही नेपाली सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । यो दिनले देशमै पहिलो पटक स्थापित…