पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाण्डु- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् रहेको छ । काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ भने डिजेल…